पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान रोक

पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान रोक : Icon Khabar

काठमाडौँ, पुस २१ । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन । तराई क्षेत्रका अरु विमानस्थलमा भने भर्खरै खुलेका छन् ।

धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको थियो ।

Published Date: 05 January 2025


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग