चिसो बढेपछि जनकपुरका विद्यालयहरू १० दिनका लागि बन्द

चिसो बढेपछि जनकपुरका विद्यालयहरू १० दिनका लागि बन्द : Icon Khabar

जनकपुरधाम, पुस १९ । चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरू शुक्रबारदेखि १० दिनका लागि बन्द भएको छ ।

जनकपुरधाम उपमहानगरले संस्थागत तथा सामुदायिक विद्यालयहरूमा शुक्रबारदेखि २९ पुससम्मका लागि जाडो बिदा दिएको हो ।

वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको उपमहानगरले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । केहीदिन यता तराई मधेशमा जाडो बढ्दा जनजीवन प्रभावित बनेको छ ।

Published Date: 03 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता