मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस १६ । मंगलबार नेप्से परिसूचक ३३.०८ विन्दुले घटेर २५७६.५० अंकमा अडिएको छ ।

आज बजारमा दोहोरो अंकको ह्रास आउँदा नेप्से सूचक पुनः २५ सयको लाइनमा झरेको हो । आज ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अन्य बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी ह्रास देखिएको छ ।

आज ३०८ कम्पनीको १ करोड ३१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा छ ।

Published Date: 31 December 2024
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक