मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ३३.०८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, पुस १६ । मंगलबार नेप्से परिसूचक ३३.०८ विन्दुले घटेर २५७६.५० अंकमा अडिएको छ ।

आज बजारमा दोहोरो अंकको ह्रास आउँदा नेप्से सूचक पुनः २५ सयको लाइनमा झरेको हो । आज ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अन्य बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूहमा सबैभन्दा बढी ह्रास देखिएको छ ।

आज ३०८ कम्पनीको १ करोड ३१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ९४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंक अग्रस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 December 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन