चर्चित भारतीय गायक सोनु निगम काठमाडौँमा, अपरान्ह कन्सर्टमा सांगीतक प्रस्तुति दिने

चर्चित भारतीय गायक सोनु निगम काठमाडौँमा, अपरान्ह कन्सर्टमा सांगीतक प्रस्तुति दिने : Icon Khabar

काठमाडौं, पुस १० । चर्चित भारतीय गायक सोनु निगम आज अपरान्ह काठमाडौं आइपुगेका छन्। क्रिसमस अवसरमा आज बेलुका हायात रिजेन्सीको मैदानमा आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनी नेपाल पुगेका हुन्।

निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरेका थिए। निगमले उकाली ओराली गर्दै जस्ता थुप्रै नेपाली हिट गीतसमेत गाएका छन्। उनको प्रस्तुती तीन घण्टाको रहने छ।

झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ।

Published Date: 25 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता