बुधबार नेप्से परिसूचक ३२.४२ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ३२.४२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर २७ । बुधबार नेप्से परिसूचक ३२.४२ विन्दुले घटेर २६८२.२९ अंकमा आएको छ । आज ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहको सूचकमात्र बढेका छन् ।

आज ३०४ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट र जोशी हाइड्रोपावर परेका छन् ।

Published Date: 12 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?