काठमाडौँ, मंसिर ११ । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संविधानअनुसार बन्न बाँकी कानूनहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घट्यो