मंगलबार नेप्से परिसूचक २५.८८ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २५.८८ अंकले बढ्यो : Icon Khabar

काठमाडौ, कार्तिक ६ । मंगलबार नेप्से परिसूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको छ ।

आज कारोबार रकम भने औसतमा सुस्त छ । आज ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । सबै समूहका सूचक बढेका छन् ।

आज ३ सय १४ कम्पनीको १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ३२ लाखभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Published Date: 22 October 2024
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो