बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ४९.१८ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ९ । बुधबार नेप्से परिसूचक ४९.१८ विन्दुले बढेर २५१९.५७ अंकमा आएको छ । आज ४ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । म्युचुलअ फन्डबाहेक बाँकी सबै समूहको सूचक बढेका छन् । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यसअघि करिब ३ हजार विन्दुसम्म पुगेको नेप्से सूचक निरन्तरजसो घटेर २४ सयकै लाइनमा आयो ।

आज ३२७ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र सीइडीबी हाइड्रोपावर परेका छन् ।

Published Date: 25 September 2024


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’