नेप्से परिसूचकमा सामान्य अंकको बृद्वी

नेप्से परिसूचकमा सामान्य अंकको बृद्वी : Icon Khabar

काठमाडौँ, माघ २३ । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन १.५४ अंक बढेको नेप्से यस दिन ४.५७ अंक बढेर २१००.६५ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब २ अर्बको शेयर कारोबार भएको नेप्सेमा यस दिन २५९ स्टकको २९ हजार ८४६ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको ३९ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Published Date: 06 February 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता