आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ३० । आइतबार नेप्से परिसूचक ५०.७३ विन्दुले घटेर २६३७.३९ अंकमा आएको छ ।

सूचक घटे पनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज १० अर्ब ३३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३२४ कम्पनीको २ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६४ करोड ३८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Published Date: 15 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु