दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलको उद्घाटन सत्रका तस्बिरहरु

दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलको उद्घाटन सत्रका तस्बिरहरु : Icon Khabar
तस्बिर: जिरो वान स्टुडियो

भक्तपुर, भदौ २९ । भक्तपुरको लोकप्रिय तथा २०७९ सालको वर्ष उत्कृष्ट क्लबको उपाधिले सम्मानित भएको भक्तपुर जिल्लाकै कृयाशिल फुटबल क्लब भक्तपुर फुटबल क्लबले राष्ट्रिय रुपमै आफ्नै मौलिकता झल्किने गरि आज शनिबार आयोजना गरेको दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलको उद्घाटन सत्रका तस्बिरहरु:

Published Date: 14 September 2024


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु