ओरेण्टल को–अपरेटिभका बचतकर्ताले बचतको रकम बराबरको जग्गा पाउने

ओरेण्टल को–अपरेटिभका बचतकर्ताले बचतको रकम बराबरको जग्गा पाउने : Icon Khabar

काठमाडौं, भदौ २५ । समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो वेभसाइटमा जारी गरेको एक सूचना अनुसार ओरेण्टल को–अपरेटिभका बचतकर्ताले बचतको रकम बराबरको जग्गा पाउने भएका छन् ।

उक्त सूचना अनुसार ओरेण्टलका बचतकर्ताले भक्तपुरको गुण्डु गाविसमा रहेको जग्गा आफ्ना बचत रकम बराबरको जग्गा पाउने उल्लेख गरिएको छ।

ओरेण्टल को–अपरेटिभ उक्त स्थानमा सहकारीका नाममा करिब ५९० रोपनी जग्गा रहको छ ।

Published Date: 10 September 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु