बार्सिलोनाको सेभियामाथी सहज जित

बार्सिलोनाको  सेभियामाथी सहज जित : Icon Khabar

काठमाडौं, माघ २३ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेकोको बार्सिलोनाले सेभिया सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले हराउदै जित निकालेको हो ।

बार्सिलोनाको जितमा खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।त्यसै खेलको ७० औं मिनेटमा गाभीले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो र त्यसपछि खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

यस जितसँगै बार्सिलोनाले २० खेलमा ५३ अंक जोड्दै शीर्ष स्थानमा छ भने सेभिया २१ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Published Date: 06 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर