इटालियन सिरी ए फुटबलमा रोमाको जित

इटालियन सिरी ए फुटबलमा रोमाको जित : Icon Khabar

काठमाडौं, माघ २२ । इटालियन सिरी ए फुटबलमा रोमाले २-० गोल अन्तर सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा रोमाले इम्पोलीलाई २-० गोल अन्तरले हराएको हो ।

रोमाको जितमा खेलको दोस्रो मिनेटमा रोजरले गोल गर्दै रोमालाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि टामी अब्राहमले खेलको छैटौं मिनेटमा अब्राहमले गोल गर्दै रोमालाई २-० को जित दिलाएका थिए ।

जितसँगै रोमाले २१ खेलमा ४० अंक जोडेको तेस्रो स्थानमा रहेको छ । इम्पोली २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

Published Date: 05 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न