पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँले घटेर १६५ रुपैयाँ कायम

पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँले घटेर १६५ रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, साउन ३२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि सोही अनुसार मूल्य घटाएको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ घटेर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँ घटाएर १५५ रुपैयाँ कायम भएको छ।

भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा २।९६ रुपैयाँ घटेर आएपछि नेपालमा पनि मूल्य घटाएको हो।

Published Date: 16 August 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय