संसदमा यहि भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

संसदमा यहि भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने : Icon Khabar

काठमाडौँ, साउन ३० । प्रतिनिधि सभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरे ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ । – रासस

Published Date: 14 August 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै