भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य हुँदैन: रास्वपा

भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य हुँदैन: रास्वपा : Icon Khabar

काठमाडौं, साउन २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भ्रष्टाचारसम्बन्धी कानुनबारे पार्टीको धारणा बनाएको हो ।

बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, ‘भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन । रास्वपाले यसलाई स्वीकार्दैन । यस्तै, उनले पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने बताए ।

Published Date: 13 August 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु