सिराहाको लाहानमा पछिल्लो एक घन्टामा ३०.२ मिलिमिटर वर्षा, सतर्क रहन आग्रह

सिराहाको लाहानमा पछिल्लो एक घन्टामा ३०.२ मिलिमिटर वर्षा, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौँ, साउन २९ । पछिल्लो तीन घन्टामा सिरहाको लाहान, गोलबजार र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागका अनुसार सिराहाको लाहानमा पछिल्लो एक घन्टामा ३०.२ मिलिमिटर वर्षा भएको छ।

उक्त क्षेत्र भई बग्ने बालन खोला र यसका साना सहायक खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने बाढी महाशाखाले जानकारी दिएको छ।

तटीय क्षेत्रमा रहनेहरूलाई सतर्क रहन आग्रह गरेको महाशाखाले जनाएको छ।

Published Date: 13 August 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु