बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ६.७० अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २४ । बिहीबार नेप्से परिसूचक ६.७० विन्दुले बढेर २७६६.३८ अंकमा आएको छ ।

आज २० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ७ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३२२ कम्पनीको ५ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रोमा हिमालयन रिइन्सुरेन्स र तेस्रोमा निफ्रा परेका छन् ।

Published Date: 08 August 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग