भारि वर्षाले सूर्यविनायकदेखि घ्याम्पे डाँडा जाने बाटो भासियो

भारि वर्षाले सूर्यविनायकदेखि घ्याम्पे डाँडा जाने बाटो भासियो : Icon Khabar
तस्बिर: निदेश दुवाल

भक्तपुर, साउन १६ । मंगलबार राति परेको भारि वर्षाका कारण भक्तपुरका धेरै क्षेत्र डुबानमा परेको छ। भारि बर्षाकै कारण भक्तपुरको सूर्यविनायकदेखि घ्याम्पे डाँडा जाने बाटो पनि ठाउँ ठाउँमा भासिएको छ।

सोहि बाटोमा ठाउँठाउँमा पहिरो पनि गएको छ। यस अवस्थामा उक्त बाटो भएर यात्रा गर्ने सबै जाने पैदल यात्री, सवारी चालक सँगै अन्य सम्पूर्ण सचेत, सावधानी हुनु पर्ने देखिएको छ।

Published Date: 31 July 2024