राेटराक्ट कल्ब अफ भक्तपुरको १९औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न

राेटराक्ट कल्ब अफ भक्तपुरको १९औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ७ । राेटराक्ट कल्ब अफ भक्तपुरको अध्यक्षमा प्रियंका चगुठि चयन भएकी छिन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच १९औं पद हस्तान्तरण कार्यक्रममा चगुठि अध्यक्षमा चयन भएकी हुन्।

रोटरी कल्ब अफ भक्तपुरका अध्यक्ष डा. ज्ञानेन्द्र प्रसाद धौभडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राेटराक्ट प्रतिनिधि डा. श्रेया श्रेष्ठ, जोनल राेटराक्ट प्रतिनिधि सगुन श्रेष्ठ लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।

जम्मा १८० जना को सहभागिता रहेको उक्त कार्यक्रममा नि.वर्तामान अध्यक्ष रेश्मा राईले नयाँ ध्यक्षमा प्रियंका चगुठिलाई पद हस्तान्तरण गरेकी थिइन्।

Published Date: 23 July 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली