सोमबार नेप्से परिसूचक २.१५ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.१५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ७ । सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द भएको हो ।

आज सेयर खरिदबिक्री रकम भने विगत २ दिनको तुलनामा केही घटेको छ । १३ मध्ये ७ वटा समूहका सूचक बढेका छन् । आज १३ अर्ब ९१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा झन्डै ३७ करोडसहित हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः शिवम् सिमेन्ट्स र कुमारी बैंक परेका छन् । आज ३०९ कम्पनीको ३ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु