रिलायन्स लाइफ र सानिमा लाइफको साधारण सभा फागुन १२ गते

रिलायन्स लाइफ र सानिमा लाइफको साधारण सभा फागुन १२ गते : Icon Khabar

काठमाडौं, माघ २० । रिलायन्स लाइफ र सानिमा लाइफले आफ्नो साधारण सभा आगामी फागुन १२ गते गर्ने भएको छ। मर्जरको प्रस्तावसहित दुबै कम्पनीले एकै दिन फागुन १२ गतेका लागि साधारण सभा तय गरेको हो।

आगामी चैत्र महिना भित्र एकिकृत कारोबार गर्ने हिसाबले मर्जर प्रक्रिया अघि बढाएका छन् । मर्जर पछि कम्पनीको एकिकृत नाम सानिमा रिलायन्स लाइफ हुनेछ। सिईओमा हाल रिलायन्सका सिईओ राकेश पोखरेललाई बनाउने अनौपचारिक समझदारी बनेको छ ।

साधारण सभाका लागि दुबै कम्पनीले माघ २९ गते बुक क्लोज गर्दै छन् ।

Published Date: 03 February 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै