कोरा भक्तपुरका लागि जर्सी वितरण सुरू

कोरा भक्तपुरका लागि जर्सी वितरण सुरू : Icon Khabar

भक्तपुर, साउन २ । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले यहि साउनको ५ गते शनिबारका दिन हुने कोरा भक्तपुर साइकल यात्राका लागि जर्सी वितरण सुरू भएको छ।

आइकन खबरलाई जानकारी प्राप्त भए अनुसार उक्त जर्सी भक्तपुरको ब्यासीमा अवस्थित जुजु बाइक्स मार्फत भैरहेको छ।

जर्सी यहि शुक्रबार साउन ४ गतेसम्म मात्रै वितरण हुने भएकोले सम्पूर्ण सहभागीहरुलाई उक्त जर्सी यथाशिघ्र लिन पनि अनुरोध गरेको छ।

Published Date: 17 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड