मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार २५ । मंगलबार नेप्से परिसूचक १५.७९ विन्दुले बढेर २१५२.१४ अंकमा आएको छ ।

आज ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा बढीले बढेको छ । दोस्रोमा विकास बैंक समूहमा उत्साह आएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३१६ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रोमा नेपाल फाइनान्स र तेस्रोमा जानकी फाइनान्स परेका छन् ।

Published Date: 09 July 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै