अधिकारीले भारतमा आजदेखि सुरू भएको मिस टीन इन्टरनेशलमा भाग लिंदै

अधिकारीले भारतमा आजदेखि सुरू भएको मिस टीन इन्टरनेशलमा भाग लिंदै : Icon Khabar

काठमाडौँ, असार १५ । मोडल आरोहि अधिकारी भारतको जयपुरमा आज शनिबारदेखि असार २३ गतेसम्म आयोजना हुने ‘Miss Teen Intenational 2024’ मा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

उनी उक्त प्रतियोगिताको ‘इभेन्टइन्स्टा मिस पपुलर २०२४’ विधा अन्तर्गत दोस्रो स्थानमा परिसकेकी छिन् भने विश्वका विभिन्न ४० देशका प्रतिस्पर्धिहरुलाई उछिनेर यो अन्तर्राष्ट्रिय उपाधि नेपाल भित्र्याउनका लागि सक्दो प्रयास गरिरहेकी छिन् ।

मिस टिन‌ इन्टरनेशनल २०२४ को टाइटल उपाधि जित्ने दाउमा रहेकी नेपालकी आरोही अधिकारीलाई हाम्रो पनि शुभकामना। यस अघि उनले ‘Ace of SEE’ शीर्षकको मोडलिङ प्रतियोगितामा उपाधि जित्न सफल भएकी थिइन्।

Published Date: 29 June 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली