भक्तपुरको युनिटीका आशिष थापा क्षेत्रीले ल्याए ४ जिपिए

भक्तपुरको युनिटीका आशिष थापा क्षेत्रीले ल्याए ४ जिपिए : Icon Khabar

भक्तपुर, असार १३ । भक्तपुरको कटुन्जेमा अवस्थित युनिटी इंग्लिस सेकेण्डरी स्कूलले एसइईमा उत्कृष्ट नतिजा हासिल गरेको छ।

उक्त विद्यालयबाट एसइई दिएका आशिष थापा क्षेत्रीले ४ जिपिए ल्याएका छन् । एसईई २०८० मा साे विद्यालयबाट २४ जना विद्यार्थीहरु सम्मिलित भएका थिए।

अभिभावक, विद्यार्थी र शिक्षक शिक्षिका, कर्मचारीको मेहनतले विद्यालयले उत्शाहजनक नतिजा हासिल गरेको विद्यालयका प्रिन्सिपल सम्झना गुमान्जुले आइकन खबरलाई जानकारी दिईन्।

विद्यालयले हासिल गरेको नतिजा

२४ जना विद्यार्थी मध्य
३.६१- ४.०० A+ : १२ जना उतीर्ण
३.२१- ३.६० A: ९ जना उतीर्ण
२.८१ – ३.२० B+: ३ जना उतीर्ण

Published Date: 27 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर