मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार ४ । नेप्से परिसूचक मंगलबार १८.७६ विन्दुले घटेर २०७६.४८९ अंकमा अडिएको छ ।

आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो पछिल्ला दिनहरुमा भएको कारोबारको तुलनामा भने यो कम हो । यसअघि दैनिक औसतमा ५ अर्बभन्दा बढीको कारोबार हुन थालेको थियो । यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

सूचीकृत सबै समूहका सूचक घटेका छन् । आज कुल ३१८ कम्पनीको ९५ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड २७ लाखभन्दा बढीसहित कारोबार रकममा बरुण हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट कम्पनी परेका छन् ।

Published Date: 18 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर