प्रि ओपनमै नेप्से ०.२५ अंकले घट्यो

प्रि ओपनमै नेप्से ०.२५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ १८ । सोमबार १५.७० अंक घटेर २१११.६८ विन्दुमा बन्द भएको नेप्से, अहिले उक्त सेसनमा पनि ०.२५ अंक घटेर २१११.४३ विन्दुमा झरेको छ। त्यसमै सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंक घटेको छ।
अहिले प्रि ओपन सेसनमा १६ स्टकको १९ लाख ९८ हजार ५२१ रुपैयाँ ५ पैसा बराबरको ४ हजार ७०६ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Published Date: 01 February 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु