प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे : Icon Khabar

काठमाडौं, माघ १८ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यभार तोक्न राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुने छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानवअधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन २०७८/०७९ पेश गर्नेछन् ।

नेपालको संविधानको धारा ८९ को संयुक्त सदन नियम, २०७५ (१) को नियम २१२ बमोजिम प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराउने कार्यसूची रहेको छ ।

Published Date: 01 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न