चन्द्र खत्रीको प्रस्तुति “सुन माया” गीतको म्युजिक भिडियो सार्वजनिक

चन्द्र खत्रीको प्रस्तुति “सुन माया” गीतको म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, जेठ ३० । चन्द्र खत्रीको प्रस्तुति “सुन माया” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। राज खत्री र रचना रिमालद्वारा गाइएको सो गीतमा संगीत चन्द्र खत्री र शब्द झलक खत्रीको रहेको छ।

काठमाडौँको माल श्री स्टुडियोमा रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् । बिमल अधिकारी र संचिता बलखेको अभिनय रहेको सो गीत शुभ साइत म्युजिक नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

Published Date: 12 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु