मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २९ । मंगलबार नेप्से परिसूचक ३३.१५ विन्दुले बढेर २११५.२४ अंकमा आएको छ ।

आज ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज ३११ कम्पनीको १ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

३६ करोड ३० लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेका छन् ।

 

Published Date: 11 June 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली