भारतीय लोकसभा चुनावमा ७ बलिउड कलाकार विजयी

भारतीय लोकसभा चुनावमा ७ बलिउड कलाकार विजयी : Icon Khabar

भारत, जेठ २३ । भारतीय लोकसभा चुनावमा यसपल्ट ७ कलाकार विजयी भएका छन् ।

लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौत, वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा, भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारी, वरिष्ठ कलाकार हेमा मालिनी लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै रामानन्द सागरको ‘रामायण’ मा मुख्य चरित्र निभाएका अरुण गोविल, पछिल्लो समय ‘लापता लेडिज’ को अभिनयले निकै चर्चा कमाएका कलाकार रवीन्द्र शुक्ला अर्थात रवि किशन र कलाकार तथा फिल्म निर्मातासमेत रहेका पवल कल्याण लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।

Published Date: 05 June 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु