संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्: सांसद असिम शाह

संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्: सांसद असिम शाह : Icon Khabar

काठमाडौं, जेठ २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले आफ्नो पार्टि संसदमा हुने अवरोधको विषयमा ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको बताएका छन्। उनले संसद अवरोधका कारण जनताको आवाज बोल नपाएकोमा दुख ब्यक्त गरे।

आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताए । ‘संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्’ सांसद शाहले बताए ।

Published Date: 02 June 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै