बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक

बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक : Icon Khabar

भारत, जेठ १६ । बलिउड अभिनेत्री काजोल अभिनीत फिल्म ‘महारागनी: क्वीन अफ क्वीन्स’ को टिजर सार्वजनिक भएको छ।

मंगलबार टिप्स अफिसियल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा काजोलको एक्सन अवतार देखाइएको छ।

चरनजीत उप्पलपति निर्देशित फिल्ममा काजोल र प्रभुदेवा मुख्य भूमिकामा छन्। उनीहरूले २७ वर्षपछि एकसाथ काम गर्न लागेका हुन्। उनीहरू सन् १९९७ मा फिल्म ‘मिन्सार कानावु’ मा एकसाथ देखिएका थिए।

फिल्मा उनीहरूसँगै नसीरूघद्दीन शाह, संयुक्ता मेनन, जीशु सेनगुप्ता, आदित्य सिललगायत कलाकारको अभिनय रहनेछ। फिल्मको प्रदर्शन मिति तय गरिएको छैन।

https://youtu.be/iSeQAOJXR30

Published Date: 29 May 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु