बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ २ । नेप्से परिसूचक बुधबार ९.५४ विन्दुले घटेर २०१७.९७ अंकमा अडिएको छ ।

करिब ६७ अंक बढेपछि बुधबार नेप्सेमा करेक्सन आएको हो ।

आज ३ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये ३ वटा समूह सकारात्मक भएका छन् ।

आज ३१५ कम्पनीको ८४ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड ८९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पिपुल्स पावर लिमिटेड अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र साँग्रिला डेभलपमेन्ट बैंक परेका छन् ।

 

 

Published Date: 15 May 2024
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो