मंगलबार नेप्से परिसूचक २८.९२ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २८.९२ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ १ । नेप्से परिसूचक मंगलबार २८.९२ विन्दुले बढेर २०२७.५१ अंकमा आएको छ ।

आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

आज ३२० कम्पनीको ९८ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शाइन रेसुंगा डेभलपमेन्ट बैंक र आरएसडी लघुवित्त परेका छन् ।

Published Date: 14 May 2024
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक