काठमाडौँ, जेठ १ । सरकारले लघु, घरेलु तथा साना उद्योगले एक ठाउँमा मात्रै दर्ता गरि काम गर्न सकिने गरि व्यवस्था गर्ने भएको छ।
संघिय संसद भवन मा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रमा प्रस्तुत गर्ने क्रममा यो कुरा बताएका हुन्।
Published Date: 14 May 2024