मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक २.०६ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २५ । नेप्से परिसूचक मंगलबार २.०६ विन्दुले बढेको छ । यससँगै सूचक १९६०.८१ अंकमा आइपुगेको छ । सूचक बढे पनि सेयर कारोबार भने रकम थप सुस्त भएको छ । आज करिब २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ३१४ कम्पनीको ५० लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३२ लाख रुपैयाँसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आरएसडीसी लघुवित्त र हिमालयन लघुवित्त परेका छन् ।

Published Date: 07 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु