आइतबार नेप्से परिसूचक २४.५८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २४.५८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, वैशाख २४ । सेयर बजार थप ओरालो लागेको छ । आइतबार नेप्से सूचक २४.५८ विन्दुले घटेर १९७४.३७ अंकमा आएर अडिएको छ ।

आज ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । निर्जीवन बिमा र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज ३१६ कम्पनीको ९७ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र पोखरा फाइनान्स परेका छन् ।

Published Date: 06 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु