पठानको बक्स अफिसमा सफलता नै सफलता

पठानको बक्स अफिसमा सफलता नै सफलता : Icon Khabar

काठमाडौँ, माघ १५ । बलिउड सुपरस्टार शाहरुख खानको चार वर्षपछि ठूला पर्दामा पुनरागमन भएको छ । अभिनेताले सिद्धार्थ आनन्द द्वारा निर्देशित एक्शन-थ्रिलर चलचित्र पठानमा आफ्नो धमाकेदार प्रदर्शनको साथ जादू फैलाए जसमा दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा छन्।

पठान फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ र हरेक दिन रेकर्ड तोडिरहेको छ । शनिबार शाहरुख खानले ट्विटरमा #AskSRK सत्रको आयोजना गरे र आफ्नो मनको कुरा गरेका थिए।

पठान माघ ११ गते देखि हलमा रिलिज भएको थियो र त्यसयता फिल्मले बक्स अफिसमा दंगा मच्चाइरहेको छ । फिल्मले बम्पर ओपनिङ गर्‍यो र तेस्रो दिन विश्वव्यापी रूपैयाँ ३०० करोडको आँकडा पार गर्न सफल भयो। पठान यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

Published Date: 29 January 2023
Website | + posts




















ताजा
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?