पठानको बक्स अफिसमा सफलता नै सफलता

पठानको बक्स अफिसमा सफलता नै सफलता : Icon Khabar

काठमाडौँ, माघ १५ । बलिउड सुपरस्टार शाहरुख खानको चार वर्षपछि ठूला पर्दामा पुनरागमन भएको छ । अभिनेताले सिद्धार्थ आनन्द द्वारा निर्देशित एक्शन-थ्रिलर चलचित्र पठानमा आफ्नो धमाकेदार प्रदर्शनको साथ जादू फैलाए जसमा दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा छन्।

पठान फिल्मले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ र हरेक दिन रेकर्ड तोडिरहेको छ । शनिबार शाहरुख खानले ट्विटरमा #AskSRK सत्रको आयोजना गरे र आफ्नो मनको कुरा गरेका थिए।

पठान माघ ११ गते देखि हलमा रिलिज भएको थियो र त्यसयता फिल्मले बक्स अफिसमा दंगा मच्चाइरहेको छ । फिल्मले बम्पर ओपनिङ गर्‍यो र तेस्रो दिन विश्वव्यापी रूपैयाँ ३०० करोडको आँकडा पार गर्न सफल भयो। पठान यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न