आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १० । आज २०८१ वैशाख १० गते सोमवार, तद्अनुसार २२ अप्रिल २०२४ । आज चैत शुक्ल चतुर्दशी, हर्षण गर हस्ता, विश्व पृथ्वी दिवस, सूर्योदय बिहानः ५ः३२ बजे, सूर्यास्त साँझः १८ः३२ बजे ।

आजको राशिफल

मेष: सुखका साधन जुट्ने छन् । धर्म–कर्ममा रुचि रहने छ । लाभमा वृद्धि हुनेछ ।

वृष: शत्रु सक्रिय रहने छन् । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । विद्यार्थिहरुका लागि पढाइको चिन्ता रहने छ ।

मिथुन: विवादबाट क्लेश हुनेछ । जीवनसाथीको सहयोग पाइने छ । आवास सम्बन्धित समस्या हल हुने योग छ ।

कर्कट: शत्रु सक्रिय रहने छन् । बोलीमा नियन्त्रण राख्नु होला । भावनात्मक सम्बन्धमा हतारमा निर्णय नलिनु होला ।

सिंह: यात्रा मनोरञ्जक रहने छ । स्वादिष्ट भोजनको आनन्द मिल्ने छ । विद्यार्थी सफल रहने छन् ।

कन्या: शत्रुले हानि पुर्याउन सक्ने छन्, सावधान रहनु होला । कामको बोझ कम गर्नका लागि जिम्मेवारीहरु बाँड्नु होला । अरुको काममा व्यर्थमा खोट नलगाउनु होला ।

तुला: प्रयास सफल रहने छन् । कार्यको प्रशंसा हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

वृश्चिक: लेन–देनमा सावधानी अपनाउनु होला । पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार पाइने छ । मान बढ्ने छ ।

धनु: कुनै ठूलो कार्य सफल हुनाले प्रसन्नता रहने छ । रोजगारमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: कुनै समस्या आउन सक्छ । लेन–देनमा सावधानी अपनाउनु होला । व्यावसायिक योजनाको विस्तारमा साथीहरुबाट सहयोग पाइने छ ।

कुम्भ: यात्रा लाभदायक रहने छ । धनार्जन हुनेछ । साथीहरुको सहयोग पाइने छ ।

मीन: शत्रु परास्त हुनेछन् । क्रोधमा नियन्त्रण राख्नु होला । प्रतिष्ठामा वृद्धि हुनेछ ।

Published Date: 22 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न