एथान अकेको गोलले आर्सनल एफए कपबाट बाहिरियो

एथान अकेको गोलले आर्सनल एफए कपबाट बाहिरियो : Icon Khabar

काठमाण्डौ, माघ १४ । एफए कपको चौथो राउण्डको भिडन्तमा म्यानचेस्टर सिटीले आर्सनललाई १–० ले पराजित गरेको छ ।शुक्रवार राती इतिहाद स्टेडियममा भएको खेलकमा एथान अकेको एक मात्र गोलनै निर्णायक भयो । अकेकले ६४ औँ मिनेटको गोल संगै सिटीले पाचौँ राउण्डको यात्रा तय गरेको छ ।

म्यानचेस्टर सिटीसंग पराजित हुदैँ आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

 

Published Date: 28 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न