सोमबार नेप्से परिसूचकमा १६.८२ अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा १६.८२ अंकको गिरावट : Icon Khabar

काठमाडौं, वैशाख ३ । सोमबार नेप्से परिसूचक १६.८२ विन्दुले घटेर २००६.५२ अंकमा अडिएको छ । आज २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका परिसूचक घटेका छन् ।

आज ३१४ कम्पनीको ७२ लाख २२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ७३ लाख रुपैयाँसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीवाइसीएल नेपाल लघुवित्त र सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

Published Date: 15 April 2024




ताजा
भक्तपुरमा एक महिनामै १९४ मुद्दा दर्ता, बैंकिङ कसुर र लागूऔषध अपराध चिन्ताजनक
असार तेस्रो हप्तादेखि सुकुम्बासीहरूलाई लालपुर्जा वितरण कार्य शुरु गरिने
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर, १३१ कम्पनीका सेयरमूल्यमा गिरावट
लियोनेल मेसीः विश्वकपका कीर्तिमानहरुमा हक जमाउँदै र थप पछ्याउँदै


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न