आज शनिबार (२०८१ वैशाख १ गते) को राशिफल

आज शनिबार (२०८१ वैशाख १ गते) को राशिफल : Icon Khabar

काठमाडौं, वैशाख १ । आज २०८१ साल वैशाख १ गते शनिबार, तद्अनुसार १३ अप्रिल २०२४, नेपाल संवत ११४४ (चिल्लागा, ) उत्तरायणं वसन्त ऋतु, चैत शुक्ल पक्षको पञ्चमी तिथी, मृगशिरा नक्षत्र, शोभन योग छ । चन्द्रराशि वृष, सूर्योदय: बिहान ०५:४२, सूर्यास्त: बेलुका ०६:२७ बजे ।

मेष: समय शुभ छ । परिवारको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य सुखमा पाइने छ ।

बृष: समय राम्रो छ । प्रतिस्पर्धामा सफल हुने योग छ । रमाइलो यात्राको योग छ ।

मिथुन: स्वास्थ्यमा कमजोर रहने छ । परिवारमा सामान्य विवाद हुन सक्छ, सतर्क हुनुहोला । उत्साहपूर्ण खबर पाइने छ ।

कर्कट: यात्रा‌ तथा लगानी लाभदायक रहने छ । अप्रत्याशित लाभ हुन सक्छ । प्रसन्नता रहने छ ।

सिंह: फजुल खर्च हुनेछ । शारीरिक कष्टको सम्भावना छ । अरूलाई अति विश्वास नगर्नु होला ।

कन्या: डूबेको रकम प्राप्त हुनेछ । व्यवसाय राम्रो चल्ने छ । व्यावसायिक यात्रा सफल रहने छ ।

तुला: प्रसन्नता रहने छ । योजना फलीभूत हुनेछ । प्रसन्नता रहने छ ।

वृश्चिक: पूजा-पाठमा मन लाग्ने छ । व्यवसाय राम्रो चल्ने छ । लगानी शुभ रहने छ ।

धनु: सवारी साधन तथा मेशीनरीको प्रयोगमा‌ सावधानी अपनाउनु होला । विवादलाई नबढाउनु होला । व्यावसायिक क्षेत्रमा सफलताकाे विशेष योग छ ।

मकर: प्रेम-प्रसंगमा अनुकूलता रहने छ । शिक्षा तथा ज्ञानमा वृद्धि हुनेछ । अधूरा काम पूरा हुनेछ ।

कुम्भ: सम्पत्तिको कार्यले लाभ दिनेछ । शत्रु परास्त हुनेछन् । यात्रा, जागिर तथा लगानी लाभदायक रहने छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । रचनात्मक कार्य सफल रहने छ । प्रसन्नता कायम रहने छ ।

Published Date: 13 April 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी