आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत ३० । आज २०८० चैत ३० गते शुक्रवार, तद्अनुसार १२ अप्रिल २०२४, आज यो वर्षको अन्तिम दिन, चैत शुक्ल चतुर्थी, अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस, सूर्योदय बिहान ०५ः४२ बजे, सूर्यास्त साँझ १८ः२७ बजे ।

आजको राशिफल

मेष: मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । लाभको अवसर टर्नेछ । रोकिएको धन प्राप्त हुनेछ ।

वृष: सुखका साधन जुट्नेछन् । प्रयास सफल रहने छ । मान–सम्मान पाइने छ ।

मिथुन: फजूल खर्च हुनेछ । पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ ।

कर्कट: व्यावसायिक यात्रा सफल रहने छ । नेत्र पीडाको सम्भावना छ । विवाद नगर्नु होला ।

सिंह: कुसंगतिबाट बच्नु होला । लेन–देनमा सावधानी अपनाउनु पर्नेछ । शारीरिक कष्टको सम्भावना छ ।

कन्या: वैवाहिक प्रस्ताव आउन सक्छ । यात्रा सफल रहने छ । लाभ हुनेछ ।

तुला: नयाँ योजना बन्ने छ । कार्य विस्तार हुनेछ । प्रसन्नता रहने छ ।

 

वृश्चिक: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ ।

धनु: पुराना रोग बल्झिन सक्छ । चोट, चोरी अथवा विवाद आदिबाट हानिको सम्भावना छ । ईश्नवरप्रति आस्था बढ्ने छ ।

मकर: परिवारको चिन्ता रहने छ । जीवनसाथीबाट सहयोग पाइने छ । कानूनी वाधा हट्ने छ ।

कुम्भ: शत्रु परास्त हुनेछन् । नवीन गतिविधिहरु लाभदायक रहने छन् । व्यापारमा नयाँ योजनाहरु प्रारम्भ हुनेछन् ।

मीन: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । पार्टी अथवा पिकनिकको आनन्द मिल्ने छ । प्रसन्नता रहने छ ।

Published Date: 12 April 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता