प्रोक्सिमा इन्टरनेश्नल एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न

प्रोक्सिमा इन्टरनेश्नल एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २७ । भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा अवस्थित प्रोक्सिमा इन्टरनेश्नल एकेडेमी र प्रोक्सिमा किड्स वर्ल्डले आफ्नो २० औं दिक्षान्त समारोह सम्पन्न गरेको छ।

प्रारम्भिक बाल बालिका शिक्षा तह पार गरेका २० जना विद्यार्थीहरुलाई एक विशेष समारोहमा अभिभावकको उपस्थितिमा सो कार्यक्रमा आयोजना गरेको हो।

बालबालिकालाई आगामी सिकाइका लागि तयार गरेको र उनीहरुको क्षमता पहिचान गरि आउँदा दिनहरुमा अझ सशक्त ढंगले शिक्षण सिकाइलाइ जोड्ने प्रयासमा विद्यालय रहेको विद्यालयका प्रिन्सिपल सुजन भट्टराईले आइकन खबरलाई जानकारी दिए।

बालबालिकाको गुणस्तरिय शिक्षाका लागि विद्यालय सदैव तयार रहेको र आवश्यक मानव श्रोत, भौतिक पूर्वाधारमा विद्यालय सधै तयार रहेको कुरा विद्यालयका निर्देशक धर्मरत्न खाइतुले बताए।

Published Date: 09 April 2024




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न