आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २५ । आज २०८० चैत २५ गते आइतबार, तद्अनुसार ७ अप्रिल २०२४ । आज चैत कृष्ण त्रयोदशी, ब्रह्म वणिज पूर्वभाद्र, विश्व स्वास्थ्य दिवस, सूर्योदय बिहानः ५ः४७ बजे, सूर्यास्त साँझ १८ः२४ बजे ।

आजको राशिफल

मेष: विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । धन प्राप्ति सुगम हुनेछ । सन्तानको व्यवहारप्रति नजर राख्नु होला ।

वृष: आर्थिक स्थिति राम्रो रहने छ । तपाईँको व्यवहार एवं कार्य कुशलताबाट लाभ हुनेछ । स्वास्थ्य कमजोर रहने छ ।

मिथुन: मेहनतको फल पाइने छ । प्रतिष्ठा बढ्ने छ । यात्रा सफल रहने छ ।

कर्कट: उत्साहवर्द्धक सूचना प्राप्त हुनेछ । स्वाभिमान बढ्ने छ । व्यापारमा हानि हुनसक्छ ।

सिंह: राजकीय सहयोग पाइने छ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनेछ ।

कन्या: स्वास्थ्य कमजोर रहने छ । पारिवारिक जीवन राम्रो रहने छ । व्यापारमा सफलता प्राप्त हुनेछ ।

तुला: रोकिएको धन प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । दाम्पत्य जीवन सुखद रहने छ ।

वृश्चिक: योजना फलीभूत हुनेछ । प्रतिष्ठा बढ्ने छ । पराक्रममा वृद्धि हुनेछ । समाज–परिवारमा आदर मिल्ने छ ।

धनु: धर्म–कर्ममा रुचि रहने छ । वरिष्ठजनको सहयोग पाइने छ । कार्यसिद्धि हुनेछ ।

मकर: वाहन अथवा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । व्यापारको विस्तारका लागि गरिएका प्रयास सफल हुनेछन् । सन्तानहरुको तर्फबाट राम्रो समाचार पाइने छ ।

कुम्भ: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लाभ हुनेछ । अनावश्यक विवाद हुनेछ ।

मीन: सम्पत्तिको कार्यले लाभ दिनेछ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । प्रसन्नता रहने छ । स्वजनहरुसंग भेटघाट हुनेछ ।

Published Date: 07 April 2024


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न