आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, चैत २४ । आज २०८० चैत २४ गते शनिबार, तद्अनुसार ६ अप्रिल २०२४ । आज चैत कृष्ण द्वादशी, शुभ तैतल शतभिषा, आज शनि प्रदोष व्रत, विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस, सूर्योदय बिहानः ५ः४८, सूर्यास्त साँझः १८ः२३ बजे ।

आजको राशिफल

मेष: अप्रत्याशित लाभ हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । स्वास्थ्यप्रति लापरवाही नगर्नु होला ।

वृष: फजूल खर्च हुनेछ । नयाँ भेटघाटले लाभ हुनेछ । रोकिएको धन प्राप्त हुनाले लगानीमा वृद्धि हुने योग छ ।

मिथुन: यात्रा सफल रहने छ । आर्थिक समस्या हुनेछ । व्यापार, रोजगार मध्यम रहने छ ।

कर्कट: विवादलाई नबढाउनु होला । जोखिम, लोभ, लालचबाट बच्नु होला । नयाँ काम, व्यवसाय आदि क्षेत्रबाट लाभ हुनेछ ।

सिंह: धर्म–कर्ममा रुचि रहने छ । यात्रा सफल रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

कन्या: चोट, चोरी तथा विवाद आदिबाट हानिको सम्भावना छ । पुराना रोग बल्झिने सम्भावना छ । रचनात्मक काम गर्नु हुनेछ ।

तुला: शारीरिक कष्‍टबाट बाधा सम्भव छ । व्यस्तता रहने छ । घर–परिवारको सहयोग प्राप्त हुनेछ । कार्य कुशलता तथा सहयोगबाट लाभान्वित हुनु हुनेछ ।

वृश्चिक: सोचेका कामहरुमा मनले चाहेको जस्तो सफलता पाइने छ । व्यापारिक निर्णय समयमै लिनु पर्नेछ । चोट तथा रोगबाट बच्नु होला ।

धनु: पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । लाभदायक समाचार प्राप्त हुनेछ ।

मकर: पुराना रोग बल्झिन सक्छ, सावधानी अपनाउनु होला । आफ्नै प्रयासले मात्रै जनप्रियता तथा सम्मान पाइने छ । स्थायी सम्पत्ति सम्बन्धि खटपट हुनसक्छ ।

कुम्भ: प्रयासहरु सफल रहने छन् । प्रशंसा प्राप्त हुनेछ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: साथी साथीसंगीसंग भेटघाट हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । परिश्रमको पूरा परिणाम पाइने छ ।

Published Date: 06 April 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु