भैलखमा अनावश्यक र अनाधिकृत ब्यक्ति नचढौ: भक्तपुर नगरपालिका

भैलखमा अनावश्यक र अनाधिकृत ब्यक्ति नचढौ: भक्तपुर नगरपालिका : Icon Khabar

भक्तपुर, चैत २३ । भक्तपुर नगरपालिकाले आउंदै गरेको बिस्का: जात्रामा तान्ने भैलखमा अनावश्यक र अनाधिकृत ब्यक्ति नचढ्न अनुरोध गरेको छ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै सो अनुरोध गरेको हो। भक्तपुरमा यहि चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म ८ रात ९ दिन लामो ऐतिहासिक जात्रा सुरू हुँदैछ।

Published Date: 05 April 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु